芸
1. 〔芸事〕 accomplishments; कौशल ; कुशलता ; सीप ; कला ;〔技芸〕 arts; crafts; artistic skills; कला ; कौशल ; शिल्प ;
芸のない人
कला (/ सीप / शिल्प) नभएको मान्छे
こつこつと芸を磨く
निरन्तर आफ्नो सीप तिखार्नु
彼らはみな一芸に秀でている
उनीहरू सबै एउटाएउटा सीपमा (/ शिल्पमा / कलामा) श्रेष्ठ छन् ।
2. 〔演技〕 a performance; a rendition; कौशलको (/ रचनाको / शिल्पको) प्रदर्शन ;〔曲芸〕 a feat; a trick; तमाशा ; सीपको कठिन काम ;
面白い芸
रोमाञ्चक खेल
しぶい芸を見せる
कौशल (/ शिल्प) प्रदर्शन गर्नु
犬に芸を仕込む
कुकुरलाई खेल सिकाउनु
猛獣使いは調教したベンガルトラと仲良く芸をし観客を楽しませた
एक कलाकारले तालिमप्राप्त पाटे बाघहरूसित मिलेर दर्शकहरूलाई मनोरञ्जन दिए ।