UNOES 日本語・ネパール語辞典用例つき・無料

芸術家

an artist; कलाकार / कलाविद् *चित्रकार , गायक , गायिका , अभिनेता , अभिनेत्री など全てを含む ; कुचीकार ; कलाजीवी * 芸術で生計を立てている;

  • 多才な芸術家

    धेरै किसिमको सीप (/ ल्याकत) भएको कलाकार

  • ゲストの芸術家

    अतिथि–कलाकार

  • 若くして死んだ芸術家は多い

    थुप्रै कलाकारहरु जवानीमै मरे ।

  • 芸術家は筆で絵に色を入れた

    कलाकारले कुचीले चित्रमा रङ भरे ।