UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. a drama; a play; नाटक ; तमाशा ; नाटक मञ्चन ;

  • 音声劇 〔ラジオ劇〕

    ध्वनिनाटक ;रेडियो रूपक ; श्रव्य नाटक ; ध्वनिनाटक

  • 創造の写真劇

    सृष्टिसम्बन्धी फोटोनाटक

  • 劇を上演する

    नाटक खेल्नु (/ प्रदर्शन गर्नु / प्रस्तुत गर्नु)

  • 劇を見に行く

    नाटक हेर्न जानु

  • 劇は二ヶ月上演された

    नाटक दुई महीना चल्यो ।

  • 劇は時間ほど上演されます

    नाटक कार्यक्रम लगभग एक घण्टा रहने (/ चल्ने) छ ।

  • 劇は主役の死で幕を閉じた ’

    नायकको मृत्युमा नाटक सिद्धियो ।

  • 今彼らは劇の予行演習をやっている

    अहिले उनीहरू नाटकको पूर्वाभिनय (/ पूर्वाभ्यास) गर्दैछन् ।

  • 彼の劇は当たった

    उसको नाटक सफल भयो ।

連語
劇の/劇のような
  • 劇の登場人物

    नाटक (/ नाटकीय) पात्र

  • 劇のような出来事(方法)

    नाटकीय घटना (ढङ्ग)

複合語