激怒
1. rage; fury; झोक (/ झोँक) ; रिसको झोक्क ; चर्को रिस ; प्रचण्ड क्रोध ;
激怒のまま何を言ったのか覚えていない ’
रिसको झोकमा मैले के के भनेँ थाहा भएन ।
連語
激怒する
激怒して
उत्तेजनामा (/ आवेशमा / झोंकमा) आएर
彼は直ぐに激怒する
ऊ गरम–मिजासको छ । ; ऊ तातो रीस उठाउँछ ।
彼女は激怒した
ऊ प्रचण्ड रूपले रिसाई ।
彼は私に向かって激怒した
उसले मविरुद्ध रोष (/ रिस) प्रकट गर्यो ।
彼は激怒して部屋をとび出した
रिसले चूर (/ रुष्ट) भएर ऊ कोठाबाट फुट्ट निस्कियो ।
彼は友人の裏切りに激怒していた
साथीले धोका दिएकोले ऊ क्रोधी भएको थियो ।
彼は占星術者たちに裏をかかれたことを知って激怒した
जब ज्योतिषीहरूले आफूलाई झुक्याएछन् भनी उसले थाहा पाएतब ऊ रिसले आगो भयो ।