UNOES 日本語・ネパール語辞典用例つき・無料

激減

a sharp (/ sudden) decrease; आकस्मिक (/ अचानक भएको) ह्रास (/ कमी) ;

  • 幾つかの国では昆虫の個体数が激減している

    कुनै-कुनै ठाउँमा किराहरूको सङ्‌ख्या घट्‌दै गइरहेको छ ।

  • その後,私の収入は激減した

    त्यसपछि त मेरो आम्दानी स्वात्तै घट्यो ।

  • 新薬のおかげで,死者は激減した

    यस नयाँ औषधीले गर्दा मृत्युदर स्वात्तै घट्यो ।

  • ウサギの数は,このウイルスに冒されて激減した

    यस भाइरसले गर्दा खरायोको संख्या अचम्मैसित कम भयो ।