現場
1. 〔事件などの起こった場所〕 the (actual) spot; the scene (of the action); ठाउँ ; घटनास्थल ; घटना घटेको स्थान ;
事故(犯罪)の現場
दुर्घटनास्थल ; दुर्घटना घटेको स्थान
現場不在証明
अन्यत्र उपस्थिति ; आफू अन्यत्र भएको जिकिर
人集りの事件現場
मानिसले घचिलो (/ घच्चा दिने / घच्च पर्ने) घटनास्थल
事件現場には捜査官が送られている
घटनास्थलमा जासुस (/ गुप्तचर) छोडिएको छ ।
警察は指示された現場に駆けつけた
प्रहरीहरू संकेतस्थलमा (/ निर्देशित स्थलमा) तत्काल पुगे ।
事故現場に人が自然に集まった
々दुर्घटना भएको ठाउँमा एकाएक मानिसहरू भेला भए ।
2. 〔作業の行われている場所〕 a site; कार्यस्थल ; सैट * ネ英; कार्यक्षेत्र ;
建設(工事)現場
निर्माणस्थल ; निर्माण–सैट ; निर्माणको कार्यस्थल
現場の人間の意見を尊重する
काम गर्नेको कदर गर्नु ; कार्यक्षेत्रका मानिसहरूको रायको कदर गर्नु
一番早く撮影現場に入るのは照明ヘアメークメーキャップの担当者などだ
बत्तीको उज्यालो मिलाउनेकपाल मिलाउने र शृङ्गार गर्ने मानिसहरू सबैभन्दा पहिला चलचित्र निर्माणस्थल आइपुग्छन् ।