限度
1. a limit; सीमा ;
最小(最大)限度
अधिकतम (न्यूनतम) सीमा ; सीमाको उपल्लो (तल्लो) हद ; तल्लो (उच्च) बिन्दु
懲らしめ(権威)の限度
अनुशासनको (अधिकारको) सीमा (/ क्षेत्र / मर्यादा)
限度を越える
सीमा नाघ्नु
すべてのことに限度がある
हरेक कुराको सीमा हुन्छ ।
愛情表現に限度を設けるべきだ
स्नेहका अभिव्यक्तिहरूमा सीमा तोक्नु अवश्यक छ ।
複合語