UNOES 日本語・ネパール語辞典用例つき・無料

言動

  • 日々の言動

    दैनिक बोलीचाली

  • 自分の言動を慎む

    आफ्नो कामकुरामा काँटछाँट गर्नु

  • 多くの人は彼の言動を褒めた

    धेरै जनाले तिनको काम र आचरणको तारिफ गरे ।

  • 彼の言動に円熟度が表れてきた

    उसको व्यवहारमा परिपाक (/ परिपक्वता) आएको छ ।