UNOES 日本語・ネパール語辞典用例つき・無料

原語

the original language; मूल (/ मौलिक) भाषा ; मातृभाषा ;〔元の言葉〕 an original word; मूल शब्द ; झर्रो (/ ठेट) शब्द ;

  • ネパール原語

    शुद्ध (/ झर्रो / ठेट) नेपाली भाषा

  • ネパール原語主義者

    झर्रोवादी

  • 原語のギリシャ語には,それ以上のこと,すなわち継続的な過程,他者との親交にも至る継続的な過程も含む

    मौलिक युनानी भाषामा प्रयोग गरिएको यस शब्दले लगातार चलिरहने प्रक्रियालाई बुझाउँछ, जसले अर्को व्यक्तिसँग घनिष्ठ सम्बन्ध विकास गर्नतर्फ समेत डोऱ्याउन सक्छ ।