UNOES 日本語・ネパール語辞典用例つき・無料

現状

the (present) situation; the actual state (/ situation); the status quo; अहिलेको अवस्था ;

  • 現状では

    हालको अवस्थामा ; अहिलेको अवस्थानुसार

  • 際立った業績もすぐに忘れ去られてしまうのが現状だ

    एकदमै ठूलो प्राप्ति गरे तापनि छिनभरमै माटोमा मिलेको हामीले देखेका छौं ।