厳重
1.
連語
厳重な
厳重な秘密に
पूर्ण गोपनीयतामा
厳重な規律
कडा (/ कठोर) नीतिनियम
厳重な検査
विस्तृत परीक्षण
連語
厳重に
厳重に言い渡す
कडा आदेश दिनु
牢の鍵は厳重にかけられていた
झ्यालखाना सुरक्षितसाथ बन्द गरेर राखिएको थियो ।
ここは立ち入りが厳重に制限されている区域だ
अब हामी प्रवेश निषेध क्षेत्रभित्र थियौं ।
ここは禁書を厳重に保管するための場所だった
यहाँ निषेधित साहित्य तालाबन्दी गरेर राखिने ठाउँ थियो ।