限界
limits; boundaries; a margin; सीमा ; सीमितता ; हद ; उच्चबिन्दु ;
我慢の限界
सहनुको परिसीमा
*परिसीमा は「極限」
限界ぎりぎりの能力
सीमान्त (/ सीमाको अन्तिम छेउमा परेको) क्षमता
限界ぎりぎりの試練
हदैसम्मको परीक्षा
限界を超える
सीमा नाघ्नु
限界を設ける
~मा अङ्कुश (/ प्रतिबन्ध) लगाउनु ; सीमा तोक्नु
限界に達する
हदसम्म पुग्नु
ここが限界だ
अब यहाँ पल्लाछेउ भयो ।
辛抱も限界だ
मेरो धैर्य हराउँदैछ ।
慎みがあるとは自分の限界をわきまえることだ
विनयी हुनु भनेको आफ्ना सीमितताहरू बुझ्नु हो ।
許された限界を超えない
सीमा ननाघ्ने सङ्कल्प गर्नु
重たくて)もう限界だ
ज्याँदै गह्रुङ्गो भयो ।
彼女は叫んで言った,「もう限界よ」
उनले यसो भनेर कराइन् “मैले गर्नसक्ने हदसम्म पुगेँ!”
自分の限界を理解して行動すべきだ
आफ्ना सीमितताहरू बुझेर त्यसै अनुसार काम गर्नपर्छ ।
連語
限界のある
彼の力には限界がある
उसको शक्ति सीमित छ ।
我慢にも限界がある
मेरो धीरजको सीमा छ ।
連語
限界のない