元気
1. 〔活力のあること〕 vigor; vitality; spirits; सशक्तता ; साहस ; जोश ; स्फूर्ति ; दम ; बल ; शक्ति ; दुर्छ्याइँ* 主に動物; उत्सुकता ; इच्छुकता ;
元気を出しなさい
प्रसन्न होओ ।
元気がない
अस्तब्यस्त ; लापर्बाह ; सुस्त आरामी चाहने ; अधिर
元気を失う 〔意気消沈して〕
हताश (/ हतोत्साह) हुनु (/ पर्नु) ; उदास पर्नु ;निरास हुनु ; हरेस खानु
彼とけんかする元気がその子にはまだ残っている
उससँग भिड्ने दम (/ तागत / बुता / फुर्ती) यस केटामा अझै रहेको छ ।
どうした元気ないね
के भो निराश देखिन्छ ।
彼は元気だ はやにだけ用いる
ऊ कर्मठ (/ क्रियाशील / बलियो / तगडा) छ । ; ऊ कर्मशक्तिले भरिपूर्ण छ । *तेजस्वीस्वर्गदूतपरमेश्वर
その元気がなきゃ!
त्यस्तै हुनु पऱ्यो
元気なく振舞う
खामस खानु ; सजिलोगरी लिनु ; आरामसाथ बस्नु ; सुस्त हुनु
彼は元気なく座った
ऊ एकदमै आरामसित झुकेर बस्यो ।
彼は昔の元気がなくなった
ऊ पहिला जस्तो तगाडा छैन ।
杯の茶が元気をくれた
एक कप चियाँले मलाई स्फूर्ति दियो ।
励みを得なかったので彼らは仕事に元気が出なかった
प्रोत्साहन नपाएकाले उनीहरू काममा हतोत्साहित (/ निरुत्साहित) भए ।
家庭内が平和で安定しており愛に満ちていると子供たちは一般に元気だ
घरमा शान्तिस्थायित्व र प्रेम हुँदा छोराछोरीहरू प्रायः फस्टाउँछन् ।
元気な若者
जल्दोबल्दो (/ जाँगरिलो) युवा
元気旺盛な少年
उत्ताउलो (/ बढ्ता फुर्तीफार्ती देखाउने / अनुशासनहीन / बेअदबको) केटो
元気な勝利者たち
फुर्तिला (/ जाँगरिला) विजेताहरू
元気一杯の
तेजस्वी ; सशक्त ; अश्रान्त ; फुर्तिलो
元気な聴衆のおかげで話に熱が入る
जीवन्त (/ सक्रिय) श्रोतोहरूले आफ्नो भाषणलाई न्यानो बनाउन सक्छन् ।
元気に働く
कर्मठ ढंगमा (/ क्रियाशील भएर) काम गर्नु
友達が元気良く市場を歩いている
साथी बजारमा ठाँटले (/ सानसाथ / रबाफसित / फुर्तीफार्तीले) हिँड्दैछ ।
彼は元気良く町のほうへ歩き出した
ऊ उफ्रँदै (/ उफार्दैं) सहरतिर हिँड्नथाल्यो ।
集会に行くよう元気付いた
ऊ सभामा जान जुरमुरायो (/ तम्सियो) । ; ऊ सभामा जान उत्सुक (/ जुरमुर) भइयो ।
走者を元気付けようと応援者たちが何かを言っている
धावकको हौसला बढाउन शुभचिन्तकहरूले केही भनिरहेका छन् ।
身振りは話し手を元気付ける
इशाराले वतलाई सजीव तुल्याउँछ ।
2. 〔健康なこと〕 health; स्वास्थ्य ; सन्चो (/ सञ्चो) * 前者が正統。名詞 , 形容詞両方の意味を持つ; आरोग ; निरोग ;
元気になる
निको (/ स्वस्थ) हुनु (/ बन्नु)
実に元気です
म एकदम ठीकठाक छु ।
今日はあまり元気でない ’
आज म सन्चो छैनँ ।
彼はそれほど元気でない
उनलाई अलि बिसञ्चो छ ।
薬を飲んだら幾らか元気になった
औषधी खाएपछि बिरामीलाई केही सन्चो भयो ।
「元気ですか」「元気ですよ。あなたは」 ’
“” “” “तपाईंलाई सञ्चै छ ” “मलाई सञ्चै छ । तलाईंलाई नि ” ; “तपाईं सञ्चै हुनुहुन्छ ” “म सञ्चै छु । तपाईं नि ”
どうあれロヒトが元気であることははっきりした
जे भए पनि रोहित कुशलै रहेछ भन्ने चाहिं पक्का भो ।
どうしているお父さん。元気
कस्तो छ ड्याडी सञ्चै छ
元気な子が生まれた
एउटा स्वस्थ र स्वच्छ बालक जन्मियो ।