幻滅
disillusionment; भ्रम ; खिन्नता ; मोह–भंग ;
彼女の正体を見て幻滅した
उनको साँचो चिनारी देखेपछि म भ्रममा परेँ ।
今日,多くの人は宗教に幻滅している
आज थुप्रै मानिसहरू धर्मदेखि वाक्क भएका छन् ।
こんなはずではなかったと,幻滅した
यस्तो होला भनेर मनमा चिताएकै थिइनँ भनी निराश भएँ ।