UNOES 日本語・ネパール語辞典用例つき・無料

原料

raw materials; काँचो पदार्थ ; कोरा (/ कच्चा) माल (/ सामग्री) ;〔材料〕 material(s); सामग्रीहरू ; माल–सामान ; वस्तु ; चीजबीज ;

  • 薬の原料

    औषधीहरूको स्रोत

  • チョコレートの原料であるカカオ豆

    कोका प्रयोग गर्ने चकलेट

  • 地中海の貝を原料とする色

    भूमध्यसागरको शङ्‌खे किराबाट निकालिएको रङ्‌ग

  • これは原料として用いられる

    यो कच्चा पदार्थको रूपमा प्रयोग गरिन्छ ।

  • 工場は原料から様々な物を作る

    कारखानाले कोरा सामानबाट विभिन्न वस्तु बनाउँछ ।

  • ほとんどのビールの主原料は,大麦,ホップ,水,酵母の四つだ

    प्रायजसो सबै बियरमा चारवटा मुख्य तत्त्व हुन्छन्‌: जौ, हप्स्‌, पानी र खमिर ।