げっそり
1. 〔ひどくやせる様子〕
げっそりやせる
सिप्रिक्क (/ स्याप्प) सुक्नु ; ट्टटु हुनु ; ज्यादै दुब्लो हुनु ; मरन्च्याँसे (/ हल्लनट्टटु) हुनु
やせてほおがげっそりしている
दुब्लाएर उसका गाला खप्लक्क (/ खप्ल्याकखुप्लुक) परेछन् । ; दुब्लाएर उसका गाला सिप्रिक्क (/ स्याप्प) सुसेछ ।
2. 〔元気がなくなる様子〕
どうした。げっそりしてるぞ
के भयो खप्लक्क (/ निराश) परेछौं ।