議題
1. a topic (subject) for discussion; a question; प्रस्ताव ; छलफलको (/ प्रस्तुत गरिने) विषय ;〔全協議事項〕 the agenda; एजेन्डा * ネ英; कार्यसूची ; विषय सूची ; ध्येय ; मुख्य शीर्षक ;
議題を話し合うための集まり
चुम्लुङ
扱うべきすべての議題
सँभाल्नुपर्ने सबै विषय (/ प्रस्ताव)
その件は今日の議題に上がった
त्यो विषय (/ प्रस्ताव) आज छलफल (/ प्रस्तुत) गरियो ।
彼が提出した議題に多くがコメントした
उनले प्रस्तुत गरेको गोष्ठीपत्रमाथि धेरैले टिप्पणी गरे ।