UNOES日ネ辞書日本語⇄ネパール語辞書

義憤

1. indignation; क्रोध (/ क्रोध) ; द्वेष ; रिस ; द्वेष ; झोक ;

  • ~の義憤を買う ’~~~

    को क्रोधको पात्र हुनु ; को क्रोध भोग्नु ; बाट क्रोधित हुनु

  • 彼女の義憤が爆発した

    उनी प्रचण्ड रूपले रिसाई । ; उसको क्रोध दन्कयो ।

  • 彼は友人の裏切りに義憤を抱いていた

    साथीले धोका दिएकोले ऊ क्रोधी भएको थियो ।