技術
1. 〔技芸〕 an art; कला ; कारिगर ;〔技能〕 a skill; खुबी ; सीप ; प्रविधि ; सीपमूलक दक्ष ; दक्षता ; कारिगरी ;〔技法〕 a technique; प्रविधिक्ता ; प्रविधि ; प्रविधिक सीप ; तरिका ; गर्नै तरिका ;〔専門的技能〕 technical skill; कारिगरी ; प्राविधिक सीप ; प्रविधिक्ता ;〔科学技術〕 echnology; प्रविधि ;
話す技術
वक्तृत्व कला
技術検査協会
प्राविधिक सुपरिबेक्षण संघ
高度科学技術を用いて
उच्च प्रविधि अपनाएर
非常に技術の優れた働き手
उच्चदक्ष कर्मचारी
技術を改善する ’
दक्षता बढाउनु
技術を用いる ’
सीक प्रयोग गर्नु
技術を見せる ’
रिटाउनु ; सीप देखाउनु
いいかね娘よ絶えず技術を磨いてゆきなさい
छोरीतिम्रो सीप सधैं तिखारिराख है।
繰り返しは一つの大切な教える技術だ
दोहो्याउनु एउटा अत्यावश्यक शिक्षण प्रविधि हो ।
ある仕事で得た経験や技術が別の仕事で役に立つものだ
एउटा जागिरमा प्राप्त अनुभव र सीप पछि गएर अर्को जागिरमा उपयोगी हुन सक्छ ।
連語
技術的/技術上の
技術的業務
प्राविधिक कार्य
技術的援助
技術的問題で
प्राविधिक समस्याले