UNOES 日本語・ネパール語辞典用例つき・無料

ぎこちない

clumsy; awkward; भद्दा ; बेढङ्गको ; अकुशल ;

  • あの夫婦の関係はとてもぎこちない

    तिनीहरूको पति–पत्नीबीचको सम्बन्ध निक्कै मनमुटाउ (/ बेमेल) भएको रहेछ ।

  • 貸借計算で彼との間がぎこちなくなった

    लेनदेनको हिसाबमा उससँग मेरो खिचपिच (/ किचकिच / झमेला) पर्‍यो ।

  • 少女はぎこちない手付きでお茶をいれた

    केटीले भद्दा प्रकारले हात चलाएर चिया बनाई ।

  • 体が痛くてぎこちない

    ऊ जिउ दुखेर कक्रयाककुक्रुक (/ कक्रक्क) भएको छ ।

  • 地面に腰を下ろし,同じ皿からの食事をぎこちない手つきで食べた

    उनले भुइँमा बसेर अप्ठ्यारो मानि-मानि हातले एउटै थालबाट खाना खाए ।