義務
1. a duty; an obligation; कर्तव्य kartav-vye ; दायित्व daayit-twa ; वचन ; वाचा–बन्धन ; वाध्यता ; कृतज्ञताजनित ऋण ; अनिवार्य ; अभिभारा ;〔責任〕 a responsibility; जिम्म ; जिम्मेवारी ;
納税義務
करभार
男(女/主婦)の義務 ’’’)
पुरुषधर्म (नारीधर्म / गृहस्थधर्म) ; पुरुषको (नारीको / गृहस्थको) कर्तव्य (/ दायित्व / अभिभारा)
法律上の義務
/(/ कानूनी वाध्यता
親としての義務
बुवामुवाको दायित्व (/ कर्तव्य)
義務を果たす
आफ्नो जिम्मा (/ जिम्मेवारी) पूरा (/ वहन) गर्नु
義務を怠る
आफ्नो जिम्मा (/ जिम्मवारी) उपेक्षा गर्नु ; आफ्नो जिम्मा (/ जिम्मवारी) मा ध्यान नदिनु
義務を担う
आफ्नो जिम्मा (/ जिम्मेवारी) निर्वाह (/ वहन) गर्नु
義務を負わせる
कर्तव्य बोकाउनु (/ लाद्नु / लगाउनु)
彼らは納税義務を免除されている
तिनीहरू करमिनाहा (/ कर छुट / करमुक्त) भएका छन् ।
私にはあの人を世話する義務はない
म उसको हेरचाह गर्न जिम्मेवार छैनँ ।
親は子供を育てる義務がある
आफ्ना छोराछोरीको रेखदेख गर्न (/ गर्नुमा) आमाबुबा जिम्मवार छन् ।
義務的訪問
कर्त्तव्यपरायण (/ सौजन्यले गरिएको) भेट
義務的な預金
अनिवार्य वचत
義務の不履行
अतिक्रम ; मर्यादाको उल्लङ्घन