疑念
〔疑い〕 a doubt; आशङ्का / आशंका ; शङ्का / शंका ; सन्देह ; अविश्वास ;〔嫌疑〕 a suspicion; शङ्का–उपशङ्का ;〔危惧〕 misgivings
疑念を起こさせる
शङ्का–उपशङ्का उत्पन्न गर्नु
疑念を抱く
शंका राख्नु (/ गर्नु)
彼の裏切りで彼に疑念を抱くようになった
उसबाट धोका खाएकाले मेरा मनमा चिसो (/ शङ्का) पस्यो ।
*मनमा चिसा पस्नु は「心に疑念が湧く」
彼の正直さに疑念を抱いた
उसको इमानदारीबारे मेरो मनमा शंकाउपशंका आयो । ; मलाई उसको इमानदारीको शंका लाग्यो (/ उठ्यो) ।
ヨーロッパ―特に神聖ローマ帝国―は疑念の火薬庫のようになり,一つの火花が散れば大爆発が起きるという状態にあった
युरोप र विशेष गरी रोमी साम्राज्य, शङ्काको उद्गमस्थल थियो र सबै कुरा जलेर खाक हुन एउटा सानो झिल्को मात्र पर्याप्त थियो ।