UNOES日ネ辞書日本語⇄ネパール語辞書

ぎりぎり

1. 〔きしる音 / 様子〕 कटकटी ; कटकट (/ कडकड) ;

  • ぎりぎり歯を食い縛る

    दाह्रा किट्नु (/ किटाउनु / टयाप्प कस्नु)

  • ぎりぎりと歯ぎしりをする

    दाँत पिस्नु (/ किरकिर गर्नु)

2. 〔極限の様子〕 the last stage; चरम अवस्था (/ सीमा) ; छेउ ; अलिकतिको दूरी ;

  • ぎりぎりまで働く

    सकी नसकी गर्नु ; बढी परिश्रम गर्नु ; मर्काउनु ; फर्काउनु ; बदजफत हुनु

  • 病人の状態はぎりぎりだ ’

    रोगीको अवस्था नाजुक (/ चरमविन्दुमा पुगेको) छ । ; रोगी चरम अवस्थामा छ ।

  • ここがぎりぎりだ

    अब यहाँ पल्लाछेउ भयो ।

連語
ぎりぎりの
  • 限界ぎりぎりの試練

    हदैसम्मको परीक्षा

  • ぎりぎりの線をうろつく

    छेउमै चलबल गरिरहनु

  • 今がぎりぎりの時だ

    अहिले नै चरमविन्दुमा (/ चरमोत्कर्षमा) आइपुग्यो । ; अहिले नै गर्नुपर्ने समय हो ।

  • 病気の子が助かるかどうかぎりぎりの状況だった

    बिरामी बालक बाँच्छ कि बाँच्दैन भन्ने कुरा अनिश्चित थियो ।

  • 私はこれまでぎりぎりの生活をしてきた

    मैले अहिलसम्म जसोतसो गरी बाँचेको छु । ; अहिलसम्म बाँच्न मलाई धौधौ परेको छ ।

連語
ぎりぎりで/ぎりぎりに
  • ぎりぎりで死ななかったよ

    म मृत्युबाट अलिकताले मात्र बाँचेको छु । ; म झन्डै मरेँ ।

  • 家計をぎりぎりで切り盛りする

    जसोतसो (/ जिउँतिउँ / जसरीतसरी) घरखर्च चलाउनु (/ धान्नु)

  • まさにぎりぎりで助かった

    हामी मुश्किलले (/ अलिकतिले) बाँच्यौं । ; हामी झण्डै बाँच्न नपाउँथ्यौं ।

  • 時間ぎりぎりで間に合った

    म झन्डै ढिलो भएँ । ; म मुश्किलले भ्याएँ ।

  • 一人の老人が坂をぎりぎりで上っていた

    एक जना वृद्ध सकिनसकी उकालो चढिरहेका थिए ।