議論
1. 〔考えを主張する〕 an argument; तर्क ; बहस bahas * 激しい;〔討議〕 a discussion; तर्क ; छलफल ; विचार–विमर्श ;〔論争〕 a dispute; झगडा ; विवाद ; वाद–विवाद ;〔討論〕 a debate; बहस bahas * 激しい ; वाद–विवाद ;
実のない議論
व्यर्थ (/ निरर्थक) बहस
説得力のない議論
साँचो नदेखिने तर्क ; चित्ता नबुझ्दो तर्क
議論好きな人
कचिङ्गले ; बहस गर्न चाहने व्यक्ति
議論を交わす
彼は議論にならないように話しを進めた
तिनले वादविवादमा नपरीकन कुरा अगाडि बढाए ।
議論において彼は強力な論理を提供した
वादविवादमा उनले बलिया तर्कहरू प्रस्तुत गरे ।
連語
議論する
ある人が彼と議論するために立ち上がった
々कोही कोही चाहिँ तिनीसँग वाद–विवाद गर्न खडा भए ।
このことで今議論し続けることはふさわしくない
यस विषयमा अहिले तर्क (/ विवाद / बहस) गरिरहनु उचित छैन ।
彼らは自分たちの間で誰が偉いか議論し続けた
उनीहरूले आफूहरूमध्ये को ठूलो भनी बहस गर्न छोडेनन् ।
一時間も議論したが彼は考えを変えなかった ’
हामीले एकघण्टासम्म बहस ग्यौं तर उसले विचार बदलेन ।