UNOES 日本語・ネパール語辞典用例つき・無料

技量

〔能力〕 ability; क्षेमता ; सीप ;〔腕前〕 skill; सीप ; कारीगरी ; कौशलता ;

  • 技量のある〔形容詞として〕

    सक्षम ; समर्थ ; सामर्थ्य भएको ; उपयुक्त

  • 仕事の技量

    कामको क्षमता (/ सक्षमता / योग्यता)

  • 技量は十分あるが経験不足だ

    उसको सीप त छ तर अनुभव कम छ ।

  • 入社後,私の技量が新たに試された

    जागिर खाएपछि मेरा सीपहरूको नयाँ ढङ्‌गमा परीक्षण भयो ।

  • 政治家としての技量が,彼を国民を導く助けになった

    राजनेताको काम गर्न सिपालु भएको हुँदा तिनले राष्ट्रको नेतृत्व लिन सके ।