犠牲
1. 〔いけにえ〕 a sacrifice; बलि ; बलिदान ; होमबलि * 焼燔の; आहुति ;
動物の犠牲
पशुबलि
贖いの犠牲
फिरौतीको (/ छुटकाराको) बलिदान
犠牲を捧げる
बलिदान (/ होम) दिनु (/ चढाउनु)
動物の犠牲を捧げる
होमबलि (/ पशुबलि) चढाउनु
あまりにも多くて数を調べることも数えることもできないほどの羊を犠牲としてささげた
अनगन्ती र असंख्य भेडाहरू तिनीहरूले बलिदान चढाए ।
2. 〔代償〕 a sacrifice; त्याग ; शिकार ; बलि ; बलिदान ; आहुति ;
最も大きな犠牲
ठूलो भन्दा ठूलो त्याग
自己犠牲の精神
आत्मत्यागको (/ आत्मत्यागी) भाव
自己犠牲的な
आत्मत्यागी
犠牲を惜しまない
त्यागहरू गर्नु
自分を犠牲にして ’
मरिमेटी ; आत्मा–त्यागी भएर ; आफूलाई त्यागेर
不必要な活動を犠牲にする
अनावश्यक कामकुरा पन्छाउनु
多大の犠牲を払う
ठूल्ठूला त्यागहरू गर्नु
彼は自分を犠牲にしてでも他の人を助ける
खतरा मोलेरै भए पनि तिनी अरूलाई मदत गर्छन् ।
その失敗で彼は人生を犠牲にした
त्यो भूलले उसको जीवनलाई क्षति गऱ्यो ।
彼らが払った全ての犠牲が無駄でなかったことが保証された
तिनीहरूले गरेका ती सबै त्यागहरू बेकारमा थिएनन् भन्ने आश्वासन दिइएका थियो ।
彼は自由のために一身を犠牲にした
स्वतन्त्रताको निम्ति तिनले आफ्नो जान त्यागे ।
彼は奉仕に多くの時間や精力資力を犠牲にした
उनले आफ्नो सेवामा धेरै समयशक्ति र स्रोतसाधन खर्च गरे ।
彼は自分で大きな犠牲を払わなければならなかった
उहाँ आफूले ठूलो मोल चुकाउनु परेको थियो ।
国中が戦争の犠牲になった
सम्पूर्ण देश युद्धमा होम्मिएको थियो ।
不正事件の犠牲になって免職になった
ऊ भ्रष्टाचारको सिकार भई बरखास्तमा (/ खोसुवामा) पऱ्यो ।
しかしあの惨事が起きた午後犠牲になった人たち人は危険地帯にいたのだ
तैपनित्यो साँझ त्यस खतरनाक क्षेत्रमै बसिरहेका ४३ जना मानिसहरूको ज्यान गयो ।