UNOES 日本語・ネパール語辞典用例つき・無料

ぎしぎし (音/様子)

1. 〔きしむ音〕 creak; squeak; कटकटी ; कटकट (/ कडकड) ;

  • ぎしぎしと鳴る

    चुइँ–चुइँ (/ कट्याककुटुक) कराउनु (/ गर्नु)

  • ぎしぎしいう木製の階段

    चुइँके (/ चुइँकने / चुइँचुइँ गर्ने) भर्‍याङ

  • ベッドがぎしぎし言っているよ.壊れるかな

    खाट कटकटाउँदैछ (/ कटकट गर्दै छ), भाँचिन्छ कि?

  • ポーターが荷物をぎしぎし言わせて持って行った

    भरियाले भारी चुइँक्याउँदै लग्यो ।

  • 奴隷たちは,渡し板をぎしぎし軋ませつつ歩いている

    दासहरूले टेकेको फल्याकहरूको चाइँचाइँ-चुइँचुइँ आवाज निस्किरहेको छ ।

2. 〔詰め込む様子〕

  • 今日のバスは何てぎしぎしに混んでるの!

    आजको बस कत्ति घम्साघम्सी (/ अटसमटस / अटाईअटाई / कोचाकोच) भयो!

  • ホールはぎしぎしに詰め込まれていた

    हल मानिसले ठसाठस भरिएको थियो । ; हल मानिसले भरिएर खचाखच भएको थियो ।

  • 袋に米をぎしぎしに詰めた

    उसले बोरामा धान ठसाठस (/ खाँदाखाँद / कोचाकोच) हाल्यो ।

3. 〔容赦なくものを言う様子〕

  • ぎしぎし言う女

    कचकचे (/ गनगने / सताइरहने / पिरिरहने) महिला

  • 彼女は私に一日中ぎしぎし言った

    उसले मलाई दिनभरि कचकच (/ गाली) गरी ।