ぎっしりと
1. closely; close; tight; खचाखच ;
ぎっしり詰まった予定
कसिएको कार्यक्रम
ぎっしり詰まった本箱
कोची–कोची खाँदिएको (/ घुसारिएको) किताब बाकस ; टनाटन भरिएको किताब बाकस
野菜をぎっしりと載せたトラック
तरकारी लादेको (/ लदाएको / कोचेको) ट्रक ; तरकारी अटाईनअटाई खाँदेको / कोचकाच पारेको) ट्रक
彼のかばんはいつもぎっしり詰まっている
उहाँको झोला सधैं खँदिलो (/ भरिलो) छ ।
会場は人でぎっしり詰まっていた
हल मानिसले टनाटन भरिएको थियो ।
予定がぎっしりだ 時間や予定には使わない
मेरा समय (/ योजना) प्याक (/ भ्याइ—नभ्याइ) छ । *खाँदाखाँद
彼女はトランクの中に下着をぎっしり詰め込んだままだった
उसका भित्रि गन्जीहरू (/ लुगाहरू) ठूलो बाक्समा त्यत्तिकै कोची–कोची छोडिएका थिए ।