UNOES日ネ辞書日本語⇄ネパール語辞書

-後

1. after; ~ पश्चात् ; पछि ;

  • 試験後

    जाँचपछि ; जाँचपश्चात्

  • 釈放後

    थुनाबाट छुटेपछि

  • その後すぐに

    उत्तिखेरै ; तत्कालै ; तात्तातै

  • 結婚後始めて

    विवाह पश्चात् (/ गरेपछि) मात्र

  • プログラム終了後服を着替えた

    हामीले कार्यक्रमपश्चात् लुगा बदल्यौं ।

  • 彼女はこの言葉を書き記してからわずか週間後に亡くなった

    उनले यी शब्दहरू लेखेको सात हप्तापछि नै उनको मृत्यु भयो ।

  • その前段階を印付ける出来事はわずか年後に迫っていた

    त्यो पहिलो चरण सुरु भएको संकेत गर्ने घटना घट्न पाँच वर्ष मात्र बाँकी थियो ।