UNOES日ネ辞書日本語⇄ネパール語辞書

ごちゃごちゃ

1. 〔雑然としている様子〕

  • 部屋の物がごちゃごちゃだ

    कोठामा सामानहरू अस्तव्यस्त (/ छिन्नभिन्न / लथालिङ्ग) छन् ।

  • 汚ない字でごちゃごちゃと書いてある

    नराम्रो अक्षरले जथाभावी लेखिएछ ।

連語
ごちゃごちゃの
  • ごちゃごちゃの部屋

    लथालिङ्ग (/ अस्तव्यस्त / छिन्नभिन्न) कोठा

  • ごちゃごちゃの文章

    असंगत (/ असम्बद्ध / लापरवाह) लेखाइ

連語
ごちゃごちゃに
  • 品物をごちゃごちゃにする

    सामान गोलमाल (/ लथालिङ्ग / हिनामिना) पार्नु

  • あれもこれもごちゃごちゃになっている

    सबै सामान जताततै छरिएका छन् । ; सबै सामान अस्तव्यस्त (/ छिन्नभिन्न / लथालिङ्ग) छन् ।

  • 事務所内はごちゃごちゃに散らかっていた

    अफिसका सामान जताततै छरिएका छन् । ; अफिसका सामान छ्यासछ्यास्ती (/ अस्तव्यस्त / छिन्नभिन्न / लथालिङ्ग) छन् ।

2. 〔うるさく言う様子〕

  • まだごちゃごちゃ言っているのか

    कत्ति हैरान गरेको कति कराएको

  • 横からごちゃごちゃ口出しするな

    छेउमा बसेर किचकिच (/ गनगन) नगर ।

3. 〔混同した様子〕

  • 頭の中がごちゃごちゃで何も言えなかった

    म अलमलमा (/ अन्योलमा) परेर अकमकिएँ (/ भकभकाएँ) ।

  • 社長が辞めて社内はごちゃごちゃになった

    अध्यक्षले छोडेपछि कम्पनीमा गोलमाल (/ गडबडी) भयो ।