誤解
1. a misunderstanding; गलतफहमी galat ・ phahami ; गलत बुझाइ (/ निष्कर्ष) ; भ्रम * 勘違い; असमझदारी a ・ samajhdaarii ;〔仲違い〕 estrangement; discord; a falling out; मतमुटाव ; भेदभाव ; मतभेद ; फुट ; विच्छेद ; अनमन ; फाटो ;
~の間に誤解を招く ~
बीच फाटो ल्याउनु
誤解を防ぐ
गलत (/ भूल) बुझाइदेखि जोगाउनु (/ बचाउनु)
この手紙は誤解を招きやすい
यो चिठी भुलाउने (/ अलमल्याउने / झुक्याउने) खाले छ ।
それはとんでもない誤解だ
यो घोर भुल (/ भ्रम) हो ।
双方の誤解を解く
आपसी (/ दुवै पक्षबीवका) गलतफहमी (/ भ्रम / असमझदारी) हटाउनु (/ दूर गर्नु)
互いに誤解があるようです
हामीबीच असमझदारी भएको जस्तो छ ।
二人で話し合えば誤解は解ける
दुईजना संगै कुरा गऱ्यो भने भ्रम (/ असमझदारी) हटाइनेछ ।
誤解や問題が生じた
असमझदारी र समस्याहरू खडा भए ।
それは全て私の誤解から起こった
त्यो मेरो असमझदारीले गर्दा भएको (/ उत्पन्न भएको / घटेको) हो ।
結果として多くは誤解と失望が生じる
फलतः अक्सर भ्रम तथा नैराश्य उत्पन्न हुन्छ ।
誤解して
राम्ररी नबुझेको कारणले
誤解しないでください
असमझदारी नहुनु होला ।
紐を蛇と誤解した
उसलाई डोरीमा सर्पको भ्रम (/ भान) भएछ ।