UNOES日ネ辞書日本語⇄ネパール語辞書

誤魔化す

1. 〔人を欺く〕 cheat; deceive; ठग्नु ; छल्नु ; धोका दिनु ; जाल–झेल गर्नु ; वञ्चित गर्नु ;

  • 帳簿を誤魔化す

    स्याहा–स्रेस्ता गडबड गर्नु

  • 真面目な人を誤魔化して金を奪う

    सोझालाई छकाएर (/ अलमल्याएर / झुक्याएर) पैसा धुत्नु

  • 履歴書の学歴を誤魔化す ’

    éé; बायोडाटामा शिक्षालाई बढाइचढाइ गर्नु

  • 悪賢い連中に誤魔化された ’

    उनी धूर्तहरूको छलकपटमा (/ धोकामा / ठगीमा) परे ।

  • 落とし穴に枝葉や土を掛けて誤魔化す

    खाडललाई हाँगाबिंगा तथा माटोको मसिनो पत्रले छोपेर नचिनिने (गरी) बनाइदिनु

  • ボーイフレンドの目を誤魔化して他に目配せした

    केटो साथीको आँखा छलेर अर्कालाई आँखा झिम्क्यायो ।

  • 誤魔化して本を差し替えてやがる

    उसले छलेर (/ कपट गरेर / जाल गरेर / ठगेर) मेरो किताब साटेछ ।

2. 〔嘘をつく〕 झूटो बोल्नु ; बेइमानी गर्नु ;

  • 真実を誤魔化す

    सही कुराप्रति मरिमेट्नु ; सत्य कुरोलाई बंग्याउनु

  • 病気だと誤魔化して学校をさぼった

    ऊ बिरामी भएको भनेर (/ बहाना गरेर / निहुँ बनाएर) विद्यालय गएन ।

  • 彼は年齢を誤魔化した

    उसले आफ्नो उमेरबारे असत्य बोल्यो ।

3. 〔取りつくろう〕

  • 失策を誤魔化す

    त्रुटिलाई (/ भूललाई) लुकाउनु (/ ढाकछोप गर्नु)

  • 帳じりを誤魔化す

    स्याहा–स्रोस्ता गडबड गर्नु

  • 返事を誤魔化す

    प्रस्न टार्नु

  • 若作りをしても君の年は誤魔化せないよ

    विस्तृत श्रृंगारले पनि तिम्रो उमेर लुकाउन सक्दैन ।

  • 霊媒師は見る人の目をうまく誤魔化した

    जादुगरले दर्शकका आँखा छल्यो (/ छल गऱ्यो / भ्रममा पाऱ्यो) ।

4. 〔だまして取る〕 खल्तीमा हाल्नु ; चोर्नु ;

  • 騙され土地が誤魔化された

    छलछाम (/ छलकपट) गरेर उसको जग्गा हडपियो ।

  • 会社の金を誤魔化してたらしい

    उसले कम्पनीको पैसा आफ्नो खल्तीमा हाल्थ्यो रे ।