UNOES 日本語・ネパール語辞典用例つき・無料

御免

1. 〔許し〕 क्षेमा ; माफ ;

  • 間違ってたら御免

    भुल भए माफ गर ।

  • 御免,起こしちゃったね

    सरी है, सुत्न डिस्टर्ब भो ।

  • 御免,君の方が正しかったよ

    माफ पाऊँ, तिम्रो कुरा ठीकै रहेछ ।

  • 「御免」の一言だけでも十分だったのに

    माफ मागूँ भन्ने एक शब्द मात्र भए पनि पुग्थ्यो ।

  • 「御免ね」と言えるには謙遜さと勇気が求められる

    “माफ देऊ” भन्न साहस तथा नम्रता चाहिन्छ ।

2. 〔拒否〕

  • 死んでも行くなんて御免だ

    म गएछु भने म मरिजाओस् ।

  • うえっ,死んでもこんな仕事は御免だ

    ई मरे पनि यस्तो काम त गर्दिनँ ।

  • お前のために嘘をつくなんてまっぴら御免だ!

    तेरो लागि म झूट बोल्न सक्दिनँ, एक सक्दिनँ, दुई सक्दिनँ!

  • 君の悪態が繰り返されるのは御免だ

    तिमो नराम्रो आचरण दोहोरिएको म हेर्न माग्दिनँ ।