UNOES日ネ辞書日本語⇄ネパール語辞書

塵収集

1. garbage (/ refuse) collection; फोहोरमैला उठाउने व्यवस्था ;

  • 塵収集は週日行われる

    फोहोरमैलाको सङ्कलन हप्तामा तीन दिन हुन्छ । ; फोहोरमैला जम्मा गर्ने काम हप्तामा तीन दिन हुन्छ ।

  • 行政は塵収集の体制を整え町をきれいにしようとしている

    फोहोरमैला उठाउने व्यवस्था मिलाएर नगरपालिकाहरूले सडक सफा राख्ने प्रयास गरेका छन् ।