ゴール
1. a goal; लक्ष्य ; गोल * ネ英; अन्तिम रेखा * ゴールライン;
ゴールに入る 〔テープを切る〕
रेखा पुग्नु (/ नाघ्नु) ;रेखा काट्नु
ゴールに対してゴールで勝った
हामीले दुईको विरुद्ध चार गोलले जित्यौं ।
彼は前半に三つのゴールを決めた
खेलको पहिलो भागमा उनले तीन गोल हाने (/ गरे) ।
ゴールは目前だった
लक्ष्य आफ्नो आँखैअगाडि भएको थियो ।
ゴールだけを目指して走った
ऊ गोलरेखातिर मात्र सीधैं कुद्यो । ; ऊ गन्तव्यतिर मात्र हेरेर सीधैं कुद्यो ।
ゴール前でさらに力走した
उसले लाइन नजिक पुगेपछि झन् गति बढायो ।
連語
ゴールする