UNOES 日本語・ネパール語辞典用例つき・無料

-頃

  • 今頃

  • 午前3時頃

    बिहान तीन बजेतिर

  • 会の終わり頃に

    सभाको अन्त-अन्ततिर

  • 西暦61年頃に

    झन्डै इस्वी संवत्‌ ६१ मा

  • 西暦59年頃のことです

    इस्वी संवत्‌ ५९ तिरको कुरा हो ।

  • 今日11時頃,忙しいですか

    आज तपाईंको ११ बजेतिर केही काम छ कि?

    *字:「今日あなたの11時頃に,何か用事がありますか」