UNOES 日本語・ネパール語辞典用例つき・無料

護送

an escort; रक्षाको निम्ति सँगै जाने काम ;

  • 護送中の囚人

    सिपाहीहरूले पहरा दिइरहेका कैदी

連語
護送する
  • 兵士は彼をローマまで護送した

    सेनाले तिनलाई निगरानी राखेर रोमसम्म पुर्‍याए ।

  • 輸送船舶を護送する任務についた

    हामीलाई माल ढुवानी गर्ने जहाजहरूसँगसँगै यात्रा गर्ने काम सुम्पियो ।