ごたごた
1. 〔乱雑な様子〕 अण्डबण्ड ; अगडमबगडम ;
ごたごたした裏通り
अस्तव्यस्त (/ लथालिङ्ग) गल्ली
ごたごたした室内
लथालिङ्ग (/ अलपत्र / छिन्नभिन्न) कोठा
ごたごたと 〔ごたまぜに〕
अन्धाधुन्ध ; जथाभावी पारेर ;छासमिस (/ मिसावट) गरेर
部屋は荷物でごたごたしている
कोठामा सामानहरू खचाखच (/ ठेलमठेल / टनाटन) छन् ।
2. 〔もめ事〕 a trouble; a trouble; a quarrel; आपत ; खिचोला ; टन्टा ; झमेला ; झगडा ; अल्झो ; संकष्ट ; धौधौ ; मुश्किल ; समस्या ;
仲間の間でごたごたが生じてプログラムが中止した
साथीहरूबीच कचमच (/ गडबड (/ किचलो) परेकाले कार्यक्रम रद्द भयो ।
夫婦の間でごたごたが生じた
पति–पत्नीबीच ठाकठुक (/ बाझो / भनाभन) पऱ्यो ।
彼らの相続分割でごたごたが生じた
उनीहरूका बीचमा सम्पत्तिको बाँडफाँडमा कचिङ्गल (/ कलह / कचमच / किचोला) पऱ्यो ।
金銭のやり取りで彼とごたごたが生じた
लेनदेनको व्यवहारमा उससँग मेरो खच्याकखुचुक (/ कचमच) पऱ्यो ।
3. 〔不平などを言う様子〕
ごたごた言うな
त्यसबारे गनगन नगर । ; त्यसको शिकायत नगर । ; नफलाक ।