UNOES 日本語・ネパール語辞典用例つき・無料

-ごと

〔 … といっしょに〕 सँगै ; समेत ;

  • 地所ごと家を買った

    मैले जग्गासमेत घर किनेँ ।

  • フロアーごと部屋を借りる

    चोटाकोठा (/ चोटोकोठा) लिनु

  • カラスが神物を入れ物ごと持ち上げ持ち去った

    कागले प्रसाद भाँडैसँग उचालेर लग्यो ।

  • ライオンはそれらを骨ごとがつがつ食べ尽くした

    सिंहहरूले तिनीहरूका हड्डीहरूसमेत तिनीहरूलाई क्याक–कुरूक खाइहाले ।