-毎に
1. per~; मा ; प्रति ; हर ;
半年毎になされる決算
छछ महिनामा मिलाउने स्याहास्रेस्ता
日目毎に
एक) दिन बिराएर ; दुई–दुई दिनमा
日毎に
दुई दिन बिराएर ; तीन–तीन दिनमा
月毎に週毎に
महिनैपिच्छे र हप्तैपिच्छे
時間毎に
पाँच–पाँच (/ हरेक पाँच) घण्टामा
週毎に払う
हप्तापिच्छे तिर्नु
家毎に
हरेक घरमा ; घर–घर अनुसार
会う人毎に皆そう言います
भेट्ने एकपछि अर्कोले त्यसो भन्छन् । ; भेटेपिच्छेले त्यसो भन्छन् ।
実家に行く毎に親を見て泣く
म माईत गएपिच्छे (/ म हरेक पटक माईत जाँदा) आमाबुबा देखेर रुन्छु ।
土地の境界を家族毎にくじで決めた
तिनीहरूको भागमा तिनीहरूका परिवारअनुसार चिठी हालेर सिमा तोक्यो ।
分毎に薬を与えなさい
१५/१५ मिनेटको हिसाबले औषधी देओ ।
年毎に土砂の流出で山岳地の荒廃がひどくなっている
प्रतिवर्ष जमिनको माटो बग्दै जानाले पहाडका जग्गामा मरुभूमिकरण बढेको छ ।