ごった返す
1.
ごった返す事件現場
मानिसले घचिलो (/ घच्चा दिने / घच्च पर्ने) घटनास्थल
船頭やけちな宿主たちでごった返した市場
नाविकहरू र कन्जुस भट्टीवालहरूले कोचाकोच बजार
道は人でごった返した
बाटोमा मानिसको घचारो (/ घुँइचो / घचपच / भिडभाड / ठेलमठेल) थियो ।
会議室は人でごった返した
सभाकक्षमा मानिसहरू खचाखच (/ ठेलमठेल / टनाटन) भरिए ।
劇場の観客席はごった返していた
नाट्यशालाको दर्शकदीर्घा मानिसहरूले खचाखच भरिएको थियो ।
部屋は荷物でごった返している
कोठामा सामानहरू खचाखच (/ ठेलमठेल / टनाटन) छन् ।