強引
1.
確信を表すとは無神経だったり独断的だったり強引だったりすることではない
विश्वस्त भएर बोल्नु भनेको रुखो हुनुपूर्वाग्रही हुनु वा ढिपी कस्नु होइन ।
連語
強引な
連語
強引に
強引に承知させられた
जबरजस्ती (/ बाध्यतामा) म राजी गराइएँ ।
強引に行かせた
उसले तिनीहरूलाई जान बाध्य गरायो । ; उसले तिनीहरूलाई जान जोर गरेर गर्न लायो ।
強引に嫁がされた
केटी बाध्यतामा (/ बिनारानी / नचाँदा–नचाहँदै) विवाह गराई ।
あまり強引にならないように用心した
म नदबाउन (/ करकाप नगर्न) सतर्क भएँ । ; म बाध्य बनाउनादेखि होसियार भएँ ।
労働者に強引に仕事をさせている
उसले नोकरलाई कचेटेर (/ अँचेटेर / बलजफती गरेर / करकापमा पारेर) काम लगाएको छ ।
彼から強引に利子付きで金を徴収した
उसबाट चुइँक्याएर (/ बाध्य पारेर) ब्याजसहित पैसा असुलियो ।