UNOES日ネ辞書日本語⇄ネパール語辞書

豪華

1.

  • 結婚式で見せられた豪華さ

    विहामा देखाइने चर्तिकला (/ भड्किलो प्रदर्शन)

連語
豪華な
  • 豪華な邸宅

    भव्य (/ विलासमय / शानदार) घर

  • 豪華な宴だった

    त्यो भव्य भोज थियो । ; भोजमा निक्कै सान (/ ठाँट / रबाफ) देखाइयो ।

  • 豪華な暮らしをする

    धूमधाम (/ विलासमय) जीवनशैली बिताउनु

  • ある気持ちのよい夕方蝶が匹豪華なレストランに飛び込んできた

    एक साँझ एउटा सानदार भोजनालयमा पुतली उड्दै भित्र पस्यो ।

連語
豪華に
  • 彼女は豪華に着飾って現れた

    उनी ठाँट (/ सिँगारपटार / सजावट) पारेर देखा परिन् ।