合格
1. success; उत्तीर्णता ; पास * ネ英; पार ; सफलता ;
合格おめでとう
परीक्षामा उत्तीर्ण (/ सफल) भएकोमा बधाई ।
連語
合格する
合格した生徒
उत्तीर्ण (/ सफल / पास भएको / पार लागेको) विद्यार्थी
彼は試験に合格した
ऊ परीक्षामा पास (/ पार) भयो ।
人の子がテストに合格した
दश बालकहरू परीक्षामा पास भए ।
先生は生徒たち全員を合格させた
शिक्षकले सबै छात्रहरूलाई पास गराए ।
合格したよと電報を打ってきた
म पास भएँ भनेर उसले तार (/ टेलिग्राम) पठायो ।
彼は試験に合格することにだけ注意を集中させた
उनले जाँच पास गर्नदेखि आफूलाई कुनै पनि कुराले अलमल्याउन दिएनन् ।