UNOES 日本語・ネパール語辞典用例つき・無料

強姦

rape; जवर्जस्ती करणी ; बलात्कार ; इज्जत लुट्ने काम ; स्त्रीहरण ;

  • 強姦未遂の濡れ衣を着せられた

    तिनलाई बलात्कार गर्न खोजेको झूटो आरोप लगाइयो ।

  • スーダンのダルフルでは,住民が退去を余儀なくされ,家を破壊され,その一方で強姦が計画的な戦略の一環として行なわれている

    अर्कोतिर, सुडानको डार्फुरमा मानिसहरू घरबाट लखेटिए, आफ्नै आँखा अगाडि घर ध्वस्त गरियो । हजारौं असहाय नारीको इज्जत लुटेर विजयको हर्षोल्लास मनाए ।

連語
強姦する
  • ギャングたちは彼女を強姦した

    गुन्डाहरूले उसलाई बलात्कार ( हातपात) गरे ।

複合語