UNOES 日本語・ネパール語辞典用例つき・無料

号泣

loud lamentation; wailing; रुवाबासी ; विलाप ;

連語
号泣する
  • 彼女は外に出て号泣した

    तिनी बाहिर निस्केर धुरूधुरू रोइन् ।

  • 両親の事故死の報に号泣した

    जब उनले आफ्नो आमाबाबु दुवै दर्घटनामा मरे भन्ने थाहा पाइन् तब उनी जोरले चिच्च्याएर रोइन् ।

  • 妻は夫の遺体を前に号泣した

    जब पत्नीले पतिको लास देखिन् (तब) तिनी एक्कासी आँसूमा डुबिन् ।

  • すべての者は号泣し,彼を抱いて口づけした

    तिनीहरू सबै अन्दा–धुन्दसँग रोए, र उनलाई अङ्गालो हालेर चुम्बन गरे ।