強盗
1. 〔行為〕 a robbery; a mugging; a burglary; लूटपीट ; डकैती ; चोरी * 盗み;〔人〕 a robber; a mugger; a burglar ; डाँकु / डाँकू ; लुटाहा / लुटेरा ; चोरी ;〔銀行強盗〕 a bank robber; a highwayman ; रहजनो ; लुटाहा / लुटेरा ;
強盗殺人
लुटमार
辻強盗
डाँकू ; लुटाहा
覆面強盗
मखुन्डोधारी (/ मखुन्डो लगाएको) लुटेरा
強盗の洞窟
डाँकूहरूको ओडार
強盗を働く 〔家に押し入る〕
लुट्नु ; लुठालुट गर्नु ;चोरी गर्नु ; चोर्नलाई घरभित्र पस्नु
強盗に襲われる
लुटिनु ; लुटाहा पर्नु
我は道で強盗に襲われた
々हामी बाटोमा लुटियौं ।
杭に掛けられた強盗
खम्बामा झन्डयाइएको डाँकु
強盗たちは彼を叩きのめし半殺しにして去った
डाँकूहरूले तिनलाई पिटेर अधमरो पारी छोडेर गए ।
強盗団は彼の持ち物をごっそりいただいた
लुटहाहरूले उसको सबै धन–सम्पत्ति कुरमु्याए ।
強盗は顔面に拳銃を振り回しながら「金か命か!」と迫った ’
“” “पैसा निकाल्छस्कि ठोकिदिउँ गोली” भनेर लुटेराले बन्दुक तेर्साउँदै धम्कायो ।
複合語