茣蓙/蓙
1. a (rush) mat; सुकुल ; गुन्द्री (/ गुँदरी) ; चटाई * わらの;〔総称〕 matting; गुन्द्री ;
いぐさで茣蓙を編む
पराल बुनेर सुकुल (/ गुन्द्री) बनाउनु
庭に茣蓙を敷いて寝た
ऊ आँगनमा गुन्द्री ओछ्याएर सुत्यो ।
庭に置いた茣蓙が湿った
आँगनमा राखेको गुन्द्री (/ सुकुल) ओसाएछ । ; आँगनमा राखेको गुन्द्रीमा ओस परेछ ।