具合
1. 〔健康状態〕 शारीरिक अवस्था ;
具合が良い
सन्चो (/ सक्ता) हुनु ; सन्चो महसुस गर्नु
具合が悪い
बेसन्चो (/ आतुर / असक्त) हुनु ; बेसन्चो महसुस गर्नु
彼は何てことないよ。食べ過ぎて具合が悪いだけだ ’
उसलाई खास केही भएको छैनखाईबिसन्चो (/ खाईकुपथ) मात्र हो ।
お父さんの具合はいかがですか
तपाईंको बुबा सन्चै हुनुहुन्छ तपाईको बुबालाई सन्चै छ
父は具合がとても悪いんです
बुबा धेरै बिसञ्चो हुनुहुन्छ ।
彼は熱が出て具合がよくなかった
उसलाई जरो आएको थियो र ऊ सन्चो थिएन ।
2. 〔物事の状態 / 調子〕
仕事の具合はどうですか
के काम चल्दैछ
具合が悪い
अनर्थक ; अमिल्दो ; मूर्खतापूर्ण
パソコンが具合よく作動している
ल्यापटपले राम्रो काम गरिरहेको छ ।
こんな具合では君は仕事で成功しない ’
यस्तै चाल (/ चेष्टा / ताल) हो भने तिमी आफ्नो काममा सफल हुँदैनौ ।
うまい具合に彼をいい仕事につかせた
चलाखी गरेर मैले उसलाई राम्रो काम दिलाएँ ।
枕のパンヤのつまり具合がよくない
सिरानीको भित्री भुवा बेस्सरी भरिएको (/ कोचारिएको / कोच्याएको / कोचीदिएको) छैन ।
3. 〔やり方〕 तरिका / तरीका ; ढंग ;
どういう具合にやったのですか
कसरी (/ कुन ढंगमा) त्यो गर्नुभएको
あんな具合じゃだめだ
त्यसो गर्ने हैन नि । ; त्यसरी गरेर केही हुँदैन नि ।
4. 〔都合〕 अवस्था ; स्थिति ;
万事具合よくいった
सबै जना सफलतापूर्वक गयो (/ गए) ।
いい具合に途中で彼女に会った
संयोगले बाटोमा उनलाई भेटेँ ।
5. 〔体裁〕
具合が悪い
नमिल्दो ; हाँसउठ्दो ; मूर्खतापूर्ण
応接室にはソファーが具合よく並べてあった
बैठकमा कोठाहरू सजाएर राखिएका छन् ।