ぐちゃぐちゃ
1. 〔水に濡れた様子〕 छप्ल्याङछुप्लुङ ;〔ぬかるみを歩く音〕 squelch(-squelch); क्वाच–क्वाच ;〔水たまりを歩く音〕 splash(-splash); छयाप–छयाप ;〔卵を踏みつぶす音〕 squish; crush;
ぐちゃぐちゃの新聞
गिल्लो र कच्याककुचुक परेको अखबर
ぐちゃぐちゃの御飯
गिल्लो भात
雪解けでぐちゃぐちゃの道
हिउँ पग्लेर च्वाम्म (/ हिलैहिलो) भएको सडक
初めは列に並んで行ったがそのうちぐちゃぐちゃになった
शूरूमा त हामी पंक्तिमै मिलेर गऱ्यौं तर पछि त तितरवितर भयौं ।
2. 〔愚痴をこぼす様子〕
ぐちゃぐちゃ言うな ふてくされながら言う文句
कचकच (/ गनगन / खुनखुन / करकर) नगर् । ; हैरान नगर । *
まだぐちゃぐちゃ言っているのか
कत्ति हैरान गरेको कति कराएको
お腹を空かせて子供たちが母親にぐちゃぐちゃ言っている
भोकाएका केटाकेटी आमासँग झ्याउँझ्याउँ (/ ख्याउँख्याउँ) गर्दैछन् ।
3. 〔めちゃくちゃ〕 खज्याङ्मज्याङ् ; भताभुङ्ग ; ओल्टोकोल्टो * 物が真っ直ぐではない状態;
うわぐちゃぐちゃだ! ’
लौबरबाद भयो ।
服をぐちゃぐちゃにして箱に入れた
उसले लुगा कच्याककुचुक पारेर बाकसमा राख्यो ।
部屋の中の物はぐちゃぐちゃだ
कोठामा सामानहरू खचाखच (/ ठेलमठेल / टनाटन / अस्तव्यस्त / छिन्नभिन्न / लथालिङ्ग) छन् ।
言うことなすことすべてぐちゃぐちゃだ
उसका कामकुरा सबै जथाभावी (/ भताभुंग) छ ।
予定がぐちゃぐちゃだ
मेरो योजना भताभुङ्ग (/ लथालिङ्ग) भयो ।
彼らの結婚はぐちゃぐちゃだ
उनीहरूको विवाह–बन्धन टुट्दैछ ।
不道徳で家庭がぐちゃぐちゃだ
अनैतिक यौनसम्बन्धले परिवार भताभुङ्ग भयो ।
ぐちゃぐちゃの服
जथाभावी देखिने लुगा
ぐちゃぐちゃの頭髪
झ्यापझ्यापती (/ झ्यापझ्याप) पलाएको केश (/ कपाल) ; गुजमुज (/ जिङग्रिङ्ग / गुजुल्टो / खजमज) कपाल ; नकोरेको (/ खजमजिएको / अस्तव्यस्त) केश (/ कपाल)
ぐちゃぐちゃな文章
असंगत (/ असम्बद्ध / लापरवाह) लेखाइ
品物をぐちゃぐちゃにする
सामान गोलमाल (/ लथालिङ्ग / हिनामिना) पार्नु
生活のリズムがぐちゃぐちゃになる ’
आफ्नो दिनचर्या भंग हुनु
車の前部がぐちゃぐちゃにつぶれた
कारको अगाडिको आकार झऱ्यामझुरुम कुच्चियच ।
服をぐちゃぐちゃにして箱に入れた
उसले लुगा कच्याककुचुक पारेर बाकसमा राख्यो ।
木の箱をぐちゃぐちゃにした
उसले काठको बक्स भताभुङ्ग (/ लथालिङ्ग) पाऱ्यो ।
帰宅すると部屋がぐちゃぐちゃになっていた
घर फर्कंदा मैले कोठा लथालिङ्ग देखेँ ।
荷物をぐちゃぐちゃに置くな ’
सामान ओल्टोकोल्टो (/ टोढो / बाङ्गो) पारेर नराख ।
石の上に水がめが落ちてぐちゃぐちゃに割れた
ढुङ्गमा बजि्रएर गाग्री कुच्चियो (/ कच्याककुचुक भयो) ।
彼は彼女の帽子の上に座ってぐちゃぐちゃにした
उसले तिनको टोपीमाथि बसेर त्यसलाई कुच्च्याइदियो ।
その家は地震でぐちゃぐちゃになった
भूकम्पले यो घर विनाश (/ खतम) भयो ।
社長が辞めて社内はぐちゃぐちゃになった
अध्यक्षले छोडेपछि कम्पनीमा गोलमाल (/ गडबडी) भयो ।
大帝国はぐちゃぐちゃになり始めた
ठूलो साम्राज्य भत्कन थाल्यो ।